जनवरी १६ बाट लागु हुनेगरी सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । उनी जनवरी २६ बाट लागू हुनेगरी चार वर्षका लागि नियुक्त भएका हुन् ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पाण्डेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । हालका सीईओ भुवन दाहालको आठ बर्षे कार्यकाल जनवरी २५ मा सकिँदै छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया