स्काउटका छात्रछात्रालाई पोशाक वितरण

४ बर्ष अगाडि

नेपाल स्काउट सुदुरपश्चिम प्रदेशको आयोजनामा आइतबार बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकास्थित बालमन्दिर आधारभूत विद्यालयमा स्काउटका छात्रछात्रालाई पोशाक वितरण गरिँदै। १६ जना छात्र, १६ जना छात्रा गरी जम्मा ३२ जना विद्यार्थीलाई स्काउट पोशाक वितरण गरिएको हो । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया