विदेशी पर्यटकलाई थारु नृत्यु देखाउँदै कलाकार

३ बर्ष अगाडि

काठमाडौं - चितवनको भरतपुर नगरपालिका–२७ स्थित थारु सामुदायिक होमस्टे मेघौलीमा परम्परागत थारु नृत्य देखाउँदै कलाकार । प्रकृति र संस्कृतिका कारण मेघौली स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया