काठमाडौं - भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले इक्रा नेपालमा क्रेडिट रेटिङबाट इक्रा एनपी आईआर बी माइनस रेटिङ पाएको छ। इक्रा नेपालले उक्त कम्पनीलाई इक्रा एनपी आईआर बी माइनस रेटिङ दिएको हो ।
भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले दैलेख जिल्लामा साना लघु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रतिक्रिया