कालोपत्रेका लागि जमीन सम्याउँदै रोलर मेशिन

३ बर्ष अगाडि

काठमाडौं - रुपन्देहीको दुर्गम मानिने शुद्धोधन गाउँपालिका– १, किसुलीस्थित सडक कालोपत्रेका लागि जमीन सम्याउँदै रोलर मेशिन  । सो सडक निर्माणपछि सैनामैना नगरपालिका र बुद्धजन्मस्थल लुम्बिनी आवजावत गर्न सहज हुन्छ ।  तस्वीर : रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया