धवलागिरि हिमाल

३ बर्ष अगाडि

काठमाडौं - बागलुङको जैमिनी नगरपालिकास्थित हाँडीकोटको टापुबाट देखिएको धवलागिरि हिमाल । दुई हजार १९५ मिटर अग्लो हाँडीकोट सूर्योदयसँगै हिमशृङ्खला अवलोकनका लागि उपयुक्त गन्तव्य हो । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया