स्याङखोलामा निर्माण भएको पुल

३ बर्ष अगाडि

काठमाडौं - बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्र्तगत मुस्ताङको घरपझोङ गाउँपालिकाको स्याङखोलामा निर्माण भएको ११५ मिटर लामो मोटरेबल पुल । आठ वटा मोटर चल्ने पुल निर्माण सकिएको कोरला नाका जोड्ने सडकमा थप एक वटा निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधीन रहेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया