भोली उपत्यकामा सार्वजनिक विदा

४ बर्ष अगाडि

काठमाडौं - सरकारले पुस ४ गते आइतबार सार्वजनिक विदा दिएको छ । गृहले एक सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।

गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईले पुस १ गते बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार उधौली पर्व, योमरी पुन्ही (ज्यापु दिवस/ धान्य पूर्णिमा) को अवसरमा आइतबार देशभरका सम्बन्धित समुदायका लागि र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया