स्प्राइट प्रोमो क्याम्पेनमा तीन जना विजेता,बजाज पल्सर १२५ सि.सि. मोटरसाइकल हस्तान्तरण

४ बर्ष अगाडि

काठमाडौं, बजाजको स्प्राइट प्रोमो क्याम्पेनमा विजेता भएका तीन जनालाई बजाजले भिन्न भिन्न शोरुमबाट बजाज पल्सर १२५ सि.सि. मोटरसाइकल हस्तान्तरण गरेको छ । 

बजाज शोरुम टेकुमा स्प्राइट प्रोमो क्याम्पेनका विजेता सन्तोष खनाल र तिल कुमारी बस्नेतलाईलाई बजाज पल्सर १२५ सि.सि. मोटरसाइकल हस्तान्तरण गरिएको छ । बोट्लर्स नेपालका सेल्स म्यानेजर दीपक प्रधानले उक्त मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन्  ।

यस्तै, बजाज शोरुम बिराट नगरमा स्प्राइट प्रोमो क्याम्पेनका विजेता मुकेश सिंहलाई नेपालका रिजनल सेल्स म्यानेजर नबिन चौधरी बजाज पल्सर १२५ सि.सि. मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया