उपत्यकामा आइतबार सार्वजनिक बिदा

४ बर्ष अगाडि

काठमाडौं, काठमाडौं उपत्यकामा सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

आइतबार उधौली पर्व, योमरी पुन्ही ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। 

४ बर्ष अगाडि

प्रतिक्रिया