सडकको धूलोले सास्ती

४ बर्ष अगाडि

काठमाडौं - जोरपाटी–गोकर्ण–सुन्दरीजल सात किमी सडक बिस्तार शुरु भएको छ वर्ष पूरा हुँदा पनि नसकिएपछि सडकमा उडेको धूलोमा पानी हालेर कम गर्दै स्थानीयवासी । पानी नहाले सडक किनार घरमा बस्नै नसकिने अवस्था छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया