निर्धन उत्थान लघुवित्तको संचालकमा बास्तोला

४ बर्ष अगाडि

काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले सो पदमा सुन्दर बास्तोलालाई नियुक्त गरेको हो ।

हिमालयन बैंकको तर्फबाट बास्तोलालाई मनोनयन गरी पठाएकोमा कम्पनीको संचालक समितिको पुष १ गते बसेको बैठकले सोही मितिदेखि नै लागू हुनेगरी नियुक्त गरेको हो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया