नेपाल हाइड्रो डेभलोपरद्धारा लाभांश घोषणा, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल हाइड्रो डेभलोपर लिमिटेडले आफ्ना शेयरधीहरलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले आव २०७७/०७८ को संचित मुनाफाबाट कायम चुक्तापूँजी २९ करोड ९० लाख रुपैयाँको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुमा वितरण हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया