छिमेक लघुवित्तका संचालक रामसोगारथ साहले दिएको राजिनामा स्वीकृत

४ बर्ष अगाडि

काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक रामसोगारथ साहले राजिनामा दिएका छन् ।

कम्पनीको निजी क्षेत्रका संस्थापक शेयरधनीहरको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक साहले उक्त पदबाट राजिनामा दिएका हुन् । 

कम्पनीको संचालक समितिको पुष १ गते बसेको बैठकले आजदेखि लागू हुनेगरी उक्त राजिनामा स्वीकृत गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया