थप ७ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध, कुन कुन ?

४ बर्ष अगाडि

काठमाडौं, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ७ बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार एउटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी आरटीजीएस प्रणालीमा आबद्ध भएका हुन्।

आरटीजीएस प्रणालीमा आबद्ध हुनेहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक तथा गोखार्ज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, गुडविल फाइनान्स, बेस्ट फाइनान्स र रिलायन्स फाइनान्स छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया