प्रभु बैंक सहित यी १० कम्पनीको सर्वाधिक कारोबार, टप कारोबार ९ अर्बमा समिति

४ बर्ष अगाडि

काठमाडौं साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेप्सेमा २ अर्बमा कारोबार सिमित हुँदा सर्वाधिक कारोबार हुने कम्पनीमा प्रभु बैंक रहेको छ । बैंकको आज एकैदिन ९ करोड ४३ लाख ८६ हजार ७१७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेपाल बंगलादेश बैंकको ७ करोड ८ लाख, समृद्धि फाइनान्सको ६ करोड ९ लाख, अपि पावर कम्पनीको ६ करोड ८७ लाख र नेशनल हाइड्रोपावरको ६ करोड ५४ लाख भन्दा माथिको कारोबार भएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया