बाटो निर्माण गरिँदै

३ बर्ष अगाडि

तनहुँको व्यास नगरपालिका–१३, कुकुरढुङ्गे खिरखादी मोटरमार्ग निर्माणका लागि ट्र्याक खोलिँदै । वडा कार्यालयको सहयोग र स्थानीयवासीको सक्रियतामा बाटो निर्माण शुरु भएको हो । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया