काठमाडौं - शुक्लाफाँटा नगरपालिका– ३, स्याली नदीको उल्टापानीमा जैविक तटबन्ध निर्माणका लागि श्रमदान गर्दै स्थानीयवासी ।
नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्र्तगत जैविक तटबन्ध निर्मार्ण भइरहेको छ । तस्वीर : रासस
प्रतिक्रिया