काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को संचालकमा दुई जना निर्विरोध निर्वाचित भएका छन् ।
कम्पनीको मंसिर २९ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट सुमन पोखरेल र लिमा अधिकारी आचार्य सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्दै संचालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
प्रतिक्रिया