राष्ट्र बैंकको प्रवक्तामा डा.गुणाकर भट्ट

४ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा.गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) डा.भट्ट आज (पुस १ गते) देखि लागू हुनेगरी राष्ट्र बैंकको प्रवक्ता तोकिएका हुन् ।

आर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गर्नु भएको हासिल भएका डा.भट्ट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशन हुन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया