हाँडीकोटबाट देखिएको सूर्योदय

३ बर्ष अगाडि

काठमाडौं - बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोटबाट देखिएको सूर्योदय । दुई हजार १९५ मिटर उचाइमा अवस्थित हाँडीकोट सूर्योदय अवलोकनका लागि उपयुक्त गन्तव्य मानिन्छ । 

पर्यटक आकर्षित हुन थालेपछि त्यस क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्न थालेका छन् । तस्वीर : रासस


 

३ बर्ष अगाडि

प्रतिक्रिया