आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनको शेयरमूल्य कतिले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) नेपाल स्टक एक्सेन्च(नेप्से)मा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १० कम्पनीको शेयरमूल्य ५ प्रतिशत बढीले बढेको छ ।

आज सबैभन्दा बढी समालिङ्ग पावरको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको हो । 

यस्तै, कुन कम्पनीको शेयरमूल्य कति प्रतिशतले बढ्यो ? 


 

४ बर्ष अगाडि

प्रतिक्रिया