काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) एनआईबिएल म्युचुअल फण्डको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
कम्पनीको पौन चार घण्टाको अवधीमा २ लाख ४७ हजार ७३० कित्ता शेयर खरिद माग भएको छ भने १७ हजार ३५० कित्ता शेयर बिक्री माग भएको छ ।
सोही अवधीसम्ममा कम्पनीको शेयरमूल्य ३.९५ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य ९.७३ पुगेको छ ।
प्रतिक्रिया