स्ट्यान्डर्ड चार्टर्ड बैंकद्धारा लभांश पारित, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

काठमाडौंको नयाँ बानेश्वरस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स माध्यमबाट भएको सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश प्रस्ताव पारित गरेको छ । 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.०६ प्रतिशत लाभांश अनुमोदन गरेको हो । जसमा १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश ९करसहित० रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया