एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट,बिक्री माग उच्च

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य १० प्रतिशतले ओरालो लागेको हो । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य रु.४४९.१० पुगेको छ ।

मार्केट डेपमा कम्पनीको ४० कित्ता शेयर खरिद माग भएको छ  भने १५ हजार ८१६ कित्ता शेयर बिक्री माग भएको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया