ग्लोबल आइएमई लघुवित्तको लेखापरीक्षकमा राजन अधिकारी नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको लेखापरीक्षकमा एनएआरएस एसोसियट्स का चार्टर्ड एकाउन्टेन्ट्स राजन अधिकारीलाई नियुक्त भएका छन् । 

कम्पनीको मंसिर २८ मा सम्पन्न नवौं वार्षिक साधारण सभाले उनलाई लेखापरीक्षका नियुक्त गरेको हो । आव २०७८/०७९ को लागि बाह्य लेखापरीक्षण उनले गर्ने छन् ।  

४ बर्ष अगाडि

प्रतिक्रिया