हरियाली शेयर बजारमा दोहोरो अंकको गिरावट, फेरी २३ बिन्दुमा नेप्से

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) कारोबारको दोस्रो घण्टासम्म आइपुग्दा दोहोरो अंकले ओरालो लागेको छ ।

कारोबारको पहिलो घण्टामा करिब ४५ अंकले बढेको शेयर बजार १ बजेसम्म आइपुग्दाँ २३.८८ अंकले घटेर २३९४.९७ को बिन्दुमा पुगेको छ । कारोबार खुलेको दुई घण्टासम्म्ममा नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ०.९९ प्रतिशतले घटेको हो ।

यस्तै, सो अवधीसम्ममा कारोबारमा आएका २२० कम्पनीको ६४ लाख १५ हजार १७८ कित्ता शेयर ४९ हजार ७८८ पटक किनबेच हुदाँ ३ अर्ब ७ करोड ८३ लाख बढीको शेयर कारोबार भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया