आज पनि शेयर बजारमा हरियाली, १ घण्टामा करिब ४५ अंकको वृद्धि

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजारमा हरियाली छाएको छ ।

कारोबार सुरु भएको एक घण्टामा नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ४४.८४ अंकले बढेर २४६३.६८ को बिन्दुमा पुगेको छ । नेप्से परिसुचक १२ बजेसम्ममा १.८५ प्रतिशतले बढेको हो ।

सो अवधीसम्म कारोबारमा आएका २११ कम्पनीको ४१ लाख ३५ हजार ४९३ कित्ता शेयर ३२ हजार ३१० पटक खरिदबिक्री हुदाँ २ अर्ब ६ करोड ३९ लाख बराबरको शेयर कारोबार भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया