५ कम्पनीको शेयरमूल्य  सकरात्मक सर्किट लेभमा, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा कारोबार खुलेको १० मिनेटमै ५ कम्पनीको शेयरमूल्य  सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज दिवेश्वरी हाइड्रोपावरको ९.९९ प्रतिशत,आखुखोला जलविद्युतको ९.९८ प्रतिशत,मल्टिपर्पस फाइनान्सको ९.९८ प्रतिशत,बेस्ट फाइनान्सको ९.५६ र बुटवल पावरको ९.४४ प्रतिशतले बढेको छ ।

कुनको शेयरमूल्य कति पुग्यो ?


 

४ बर्ष अगाडि

प्रतिक्रिया