कति छ आज डलर वा अन्य विदेशि मुद्राको मूल्य ?

४ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाल राष्ट्र बैंकले एकअमेरिकी डलरको खरिद दर १२१ रुपैंया ०९ पैंसा तोकेको छ भने बिक्रीदर १२१ रुपैंया ६९ पैसा तोकेको छ ।

यस्तै, एक युरोपिनयन युरोको खरिददर १३६ रुपैंया ८७ पैसा रहेको छ भने बिक्रीदर १३७ रुपैंया ५५ पैसा रहेको छ । 

कुन देशको मुद्राको खरिदबिक्री दर कति :


 

४ बर्ष अगाडि

प्रतिक्रिया