कृषि विकास बैंकको  ६० लाख कित्ता ऋणपत्र सूचिकृत

४ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कृषि विकास बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । 

स्टकका अनुसार ९ वर्ष अवधि भएको “४ प्रतिशत कृषि विकास बण्ड, २०८७” को ३४ लाख २६ हजार ९ सय ७५ कित्ता र ८ वर्ष अवधि भएको “४ प्रतिशत कृषि विकास बण्ड, २०८६” को ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया