४३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि, कुनको शेयरमूल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजको लागि शेयर कारोबार बन्द भएको छ।

शेयरबजार एकैदिनमा १३७.१८ अंकले बढेर छलाङ लगाएसंगै ४३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुन कम्पनीको शेयरमूल्य कति पुग्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया