पूर्व अर्थसचिव रामेश्वर खनाल हृदयेश त्रिपाठीले घोषणा गरेको त्रिपाठीको नयाँ पार्टीमा देखिएका छन
काठमाडौंमा मंगलबार त्रिपाठीले घोषणा गरेको ‘जनता प्रगतिशील पार्टी नेपाल’ मा रामेश्वर खनाल पनि देखिएक हुन
रघोषणा गरेका हुन् ।
सो पार्टीमा नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख दमननाथ ढुंगाना, तुलनारायण साहसहितका व्यक्ति सहभागी भएाक छन् ।
मधेशवादी दल हुँदै पछिल्लो आमनिर्वाचनमा सूर्य चिन्हबाट प्रतिनिधिसभामा निर्वाचित भएका त्रिपाठीले मंगलबार नयाँ पार्टी घोषणा गरेका हुन् ।
प्रतिक्रिया