काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबार खुलेको १ घण्टामा शेयर बजारमा ५ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज विशाल बजार कम्पनी,जनउथान सामुदायिक लघुवित्त र सबैको लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने नेपाल हाइड्रो डेभलपर्सको ९.७६ प्रतिशत र आखुखोलाको जलविद्युतको ९.३६ प्रतिशतले बढेको हो ।
कुनको शेयरमूल्य कति ?
प्रतिक्रिया