माछापुच्छ्रे कृति क्यापिटलले गर्‍यो नाम परिवर्तन, अब नयाँ नाम के ?

४ बर्ष अगाडि

काठमाडौं,  माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड भएको एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीको दोस्रो वार्षिक साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरेको हो । कम्पनी रजिष्ट्ररको कार्यालयबाट पनि स्वीकृति भइसकेको कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया