कँडेल बने सिद्धार्थ बैंकको सीईओ, ४ वर्ष कार्यकाल

४ बर्ष अगाडि

 सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन्।

सोमबार काठमाण्डौको हात्तिसारस्थित बैंकको केन्द्रीय कार्यालयमा  बसेको सञ्चालक समितिको बैंठकले कँडेललाई सीईओमा नियुक्त गरेको हो।

कँडेललाई मंसिर २७ गतेबाट लागू हुने गरी सीईओमा नियुक्त गरिएको छ। उनलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको हो। 

कँडेल यसअघि बैंकको कामय मुकायम सीईओ थिए। 

४ बर्ष अगाडि

प्रतिक्रिया