काठमाडौं, नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १२० रुपैंया ९३ पैसा तोकेको छ भने बिक्रीदर १२१ रुपैंया ९३ पैसा तोकेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिददर १३६ रुपैंया २९ पैसा रहेको छ भने बिक्रीदर १३६ रुपैंया ९६ पैसा रहेको छ ।
यसैगरी, कुन देशको खरिदबिक्रीदर कति ?
प्रतिक्रिया