यी हुन नेप्सेमा आज उच्च कारोबार गर्ने १० कम्पनी, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको एकैदिन १८ करोड ३ लाख ५९ हजार ३०२ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेशनल हाइड्रोपावरको १३ करोड ४१ लाख, हिमालयन डिस्टिलरीको १२ करोड ८ लाख, मन्जुश्री फाइनान्सको १० करोड ९ लाख र महालक्ष्मी विकास बैंकको १० करोड १ लाख भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया