मेरो माइक्रोफाइनान्स लघुवित्तद्धारा लेखापरिक्षक नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखा परिक्षक नियुक्त गरेको छ । कम्पनीले एस एण्ड एस एसोसियट्स (सुधिर शर्मा) लाई लेखापरिक्षकमा नियुक्त गरेको हो ।

कम्पनीको मंसिर २४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट उक्त संस्थाको २०७८/०७९ को कारोबारको लेखापरिक्षण गर्नको लागि उनलाई लेखापरिक्षकमा नियुक्त गरेको कम्पनीले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया