बीमा समितिको ४१ करोड लागतको अत्याधुनिक नयाँ भवन शिलान्यास

४ बर्ष अगाडि

काठमाडौं - बीमा समितिको नयाँ भवनको शिलान्यास सम्पन्न भएको छ । 

बीमा समितिमा आयोजित समारोहमा भ्याट बाहेक ४१ करोड लागतको अत्याधुनिक नयाँ भवन शिलान्यास गरिएको हो ।

भवनको शिलान्यास अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकाश तथा भवन निर्माण मन्त्री राम कुमारी झाँक्रीले संयुक्त रूपमा गरेका हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया