नदी तर्न फड्के

४ बर्ष अगाडि

काठमाडौं - तनहुँको व्यास नगरपालिका–३ र ५ जोड्ने मादी नदी तर्न बनाइएको बाँसको फड्के । पाटनमा जारी महोत्सवमा जाने सर्वसाधारणको सहजताका लागि निर्माण गरिएको फड्के तर्न रु दश शुल्क तिर्नुपर्छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया