झण्डै ९०० ग्राम सुन सहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट झण्डै ९०० ग्राम सुन सहित एक जना पक्राउ परेका छन् । 

मलद्वारमा लुकाएर ल्याएको ५ डल्लो ९झण्डै ९०० ग्राम० सुन सहित १ जनालाई नेपाल पुलिसले पक्राउ गरेको हो । 

यस तस्करीमा संलग्न अर्को एकजनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया