बलम्बुमा सानिमा बैंकको नयाँ शाखा

४ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंक लिमिटेडले थप नयाँ शाखा बिस्तार गरेको छ । बैंकले काठमाडौंका बलम्बुमा नयाँ शाखाको शुभारम्भ गरेको हो ।

उक्त शाखा कार्यालयबाट बिस्तारित शाखाबाट बैंकले दिदै आइरहेका सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गर्न बैंकले जनाएको छ ।

थप एक शाखा बिस्तार गरेसँगै हाल देशभर ११८ शाखा कार्यालय र ९७ वटा एटिएम मार्फत बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया