काठमाडौं - बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित तिरुपातीबालाजी धाममा सञ्चालित राष्ट्रिय लोकभजन महोत्सवमा प्रस्तुति राख्दै कलाकार । मङ्लबारसम्म चल्ने महोत्सवमा ४० भन्दा बढी भजन समूहले भाग लिँदैछन् । तस्वीर : रासस
प्रतिक्रिया