निर्माणाधीन ट्रस पुल

४ बर्ष अगाडि

जुम्लाको तातोपानी गाउँपालिका–७ स्थित मसानतडामा पूर्वाधार विकास कार्यालय जुम्लाले निर्माण सुरु गरेको ट्रस पुल । पुल निर्माण भएपछि यहाँका स्थानीयवासीलाई आवतजावतमा सहज हुनेछ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया