मिर्मिरे लघुवित्तका संचालक श्रेष्ठले दिएको राजीनामा स्वीकृत

४ बर्ष अगाडि

काठमाडौं - मिर्मिरे लघुवित्तका संचालक दीप बहादुर श्रेष्ठले राजीनामा दिएका छन् ।

उनले दिएको राजीनामा गत मंसिर २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया