काठमाडौं - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले भारी संख्यामा कर्मचारी माग गरेको हो ।
संस्थाले नायब ब्यवस्थापम (कर्जा तथा जोखिम) का लागि १ जना, नायब ब्यवस्थापक (लेखापरीक्षण) का लागि १ जना, कनिष्ठ अधिकृत (अनुगमन लेखापरीक्षण) का लागि ८ जना, कनिष्ठ अधिकृत (सूचना प्रविधि) का लागि १ जना र सुपरिवेक्षक (सूचना प्रविधि) का लागि १ जना कर्मचारी माग गरेको हो ।
त्यस्तै, बरिष्ठ सहायक (शाखा प्रमुख), कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीमा पनि केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिणदेखी स्नातक तह उत्तिर्णसम्मको कर्मचारी मागेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन पेश गर्नु पर्ने छ ।

प्रतिक्रिया