काठमाडौं - विगत ६ वर्षदेखि टेकोका भरमा अडिएको विश्वर सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय ।
विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भवन अझै पुनःनिर्माणको टुङ्गो नलाग्दा बसन्तपुर दरबार क्षेत्रमा आउने विदेशी पर्यटकमा नकारात्मक सन्देश जान थालेको छ । तस्बिर : रासस

प्रतिक्रिया