हुलास स्टील ईण्डष्ट्रिजले बोलायो साधारण सभा, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले साधारण सभा बोलाएको छ । मंसिर १९ गते बसेको कम्पनीको संचालक समितिले गरेको निर्णय अनुसार कम्पनीको ४०औं वार्षिक साधारण सभा पौष ४ गते बस्ने भएको हो । 

सभा कम्पनीको रजिष्टर्ड कार्यालय गोल्छा हाउस गणबहाल काठमाडौंमा दिनको २:३० बजे हुने भएको छ । सभाले गत आर्थिक वर्षको संचालक समितिको प्रतिवेदन पारित गर्ने छ । 

साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखा परिक्षको नियुक्ती र निजको पारिश्रमिक तोक्ने छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया