सानिमा लाइफ इन्स्योरेन्सद्धारा खाद्यान्न सामग्री प्रदान

४ बर्ष अगाडि

काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बार्षिक उत्सवको अबसरमा खाद्यान्न सामग्री प्रदान गरेको छ । 

बुटवलमा रहेको नेपाल अपाङ्ग आश्रममा रहेका अपाङ्गहरुको सहयोगका लागि खाध र अन्य सामग्री इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक मदन बहादुर गाहाले आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई हस्तान्तरण गरेका थिए ।

पाँचौ बर्ष प्रबेशको अबसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत अपाङ्ग आश्रममा आश्रीतहरुलाई सहयोग गरेको वुटवल शाखाले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया